हाम्रो स्वास्थ्य टोलीले १०–१२ गर्भवती महिलासँग गर्भावस्था हेरचाह, स्तनपान सम्बन्धी सचेतना, प्रसूति हेरचाह लगायतका विषयमा जानकारीमूलक छलफल गर्यो। हामीले विशेष रूपमा पूर्ण स्तनपान (एक्सक्लुसिभ ब्रेस्टफिडिङ) को महत्त्व र सुरक्षित प्रसूतिको तयारीमा जोड दियौँ। साथै, सबै सहभागीहरूलाई सानो गर्भावस्था हेरचाह सामग्री भएको झोला वितरण गरियो।

Copyright 2026 © CHIMALAYA CHARITY
Website by Nirvan Studio